Section 55
कसुरको उद्योग गर्नेलाई सजाय
यस ऐन बमोजिमको कसुरको उद्योग गर्नेलाई वन्यजन्तु संरक्षण सम्बन्धी प्रचलित कानून बमोजिमको संरक्षित वन्यजन्तु सम्बन्धी कसुरको उद्योग भएमा कसुरदारलाई भए सरह र अन्य कसुरको उद्योग भएमा कसुरदारलाई हुने सजायको आधा सजाय हुनेछ।